वैशाख संक्रान्ति अर्थात मेष संक्रान्तिलाइं नेवार संस्कृतिमा एक पर्वको रूपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डाँडाहरू चढ्ने र मेला भर्न जाने गरिन्छ । यही दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि छ । त्यस्तै मकर संक्रान्ति पनि नेवारहरू क्वाँटी, घिउ, चाकु र पालुंगो खाई महत्वका साथ मनाउँछन् […]
Nepali
सासूले बिगारेको बानी

भुवन भण्डारीसँगको सहलेखन जाडोका बेला आगो ताप्दै हुक्का पिउँदा घामले नेटो काटेको पत्तो नै पाउँदैनन् मध्यपुर थिमिका ७८ वर्षीय रत्नबहादुर प्रजापति । ५ वर्षको चक्चके उमेरमा पहिलो पटक हुक्का तान्दा झन्डै बेहोश भएका थिए रत्नबहादुर । अरुले खाएको देखेर ख्यालख्यालमैं हुक्का गुड्गुड् पार्न थालेका उनलाई चुरोट बिंडीले जस्तो, तमाखुले क्षयरोग हुन्छ भन्ने थाहा छैन । […]